Wednesday, November 18, 2015

तरकारी बिक्री नभएपछि प्रधानमन्त्रीलाई ‘कोसेली’

मंसिर २, २०७२- भारतीय नाकाबन्दी र इन्धन अभावका कारण आफ्ना उत्पादन बिक्री नभएपछि काभ्रेका किसानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कोसेली’ पठाएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले ज्ञापनपत्र र बिक्री नभएका कृषि उपज प्रधानमन्त्रीलाई कोसेली पठाएका हुन् ।

किसान संघ काभ्रेका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई बन्दा, मूला, धनिया लगायतका तरकारी र बिग्रेको खुवा हस्तान्तरण गरे । ‘इन्धन नहुँदा खेत जोत्न पाइएन,’ उनले भने, ‘फलेका तरकारी र दुग्ध उत्पादन पनि बजारसम्म ल्याउन पाइएन ।’

Comedy Video SHIT

हा हा हा कमेडी भिडियो ट्वाइलेटको बाहिर आफ्नो ब्वायफ्रेन्ड लाइ कुराएर भित्र गर्लफ्रेन्डले यस्तो बिचित्र नाटक देखाए पछि | भिडियो सहित

Prem Baniya Speech

प्रत्यक नेपालीले सुन्नु पर्ने प्रेम बानियाको यो स्पीच | हरेक युवाहरु को मनको आवाज यसरि बोले पत्रकार प्रेम बानियाले | हेर्नुहोस भिडियो ==>

A 4 year old girl singing to inspire her mother who’s fighting cancer

आमा क्यानसर को बिरामी भए पछि ४ बर्षकी छोरीले आमाको अघि बसेर गाएको गीतले आमा यसरि रोइन हेर्नुहोस भिडियो ==>

New Nepali Movie Official Promo BINDAAS-3

नायिका शुभेच्छा थापाको यस्तो Hot & Sexy सिन भएको बिन्दास ३ को अफिसल ट्रेलर सार्बजनिक !!

नेपाली सिनेमा जगतमा मौलाउँदै गएको यस्तो भद्दा सिन र वाक्यहरु कसरी हेर्नु परिवार सगै बसेर यस्ता चलचित्रहरु ???

ब्लु फिल्म खेलेर मज्जाले अमेरिकामा जमेका नेपाली युवती यी हुन् -तस्बिर सहित

अमेरिका । कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न मुभी या ब्लु फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।

रविन मृत्यु प्रकरणः प्रहरी भन्छ ‘अफवाह’

बागलुङ, ३ मंसिर/लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेर छुटेका युवक रविन पूनको सातापछि मृत्यु भएपछि जिल्लामा उत्पन्न तनाब र आरोप प्रत्यारोपको प्रहरीले खण्डन गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले उक्त घटनामा प्रहरीले कुटपिट गरेको भन्ने हल्ला भ्रामक भएको बतायो । तंग्राम घर भई बागलुङ बजारमा बस्दै आएका २१ बर्षिय रविन पुनको गत कात्तिक २८ गते मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाईबाट रहस्यमय मृत्यु भएको आरोप लगाउदै आएका थिए । युवकलाई पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि लगेको समयमा मृत्यु भएपछि आफन्त र प्रहरीविच तनाव बढेको थियो । प्रनाउ चक्रबहादुर सिंहले पत्रकार सम्मेलनमा प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको र त्यसको ५ दिनपछि विरामी भएर उपचारका लागि गएपछि मृत्यु भएको बताए । 

बाबुद्धारा आफ्नै छोरीमाथि बलत्कार

सल्यान । सल्यानको शारदा नगरपालिका –१४ मा एक व्यक्तिले मादक पदार्थ सेवन गरि आफ्नै १५ वर्षीया छोरीलाई बलत्कार गरेका छन् ।  जबरजस्ती करणी गरेको अभियोगमा शारदा नगरपालिका–१४ बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पूर्व युवराज पारस शाहकाे अर्को हंगामा

कान्छी श्रीमती ल्याउन पारसले ज्ञानेन्द्रलाई भने “नयाँ घर चाहियो”

काठमाडौं । पारसकी प्रेमिका थाइल्याण्ड नागरिक ‘लिन कान्निका’का कारण शाही परिवार तनावमा परेको छ । थाइल्यान्डमा रहेका पारसले दसैंमा कान्निकालाई सँगै काठमाण्डौं ल्याउने खबर पठाएपछि कान्छी श्रीमतीका रुपमा भित्र्याउन खोजेको आशंकामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार चिन्तामा परेको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More