|
|
काठमाडौँ ३ मंसिर । बिहिबार बिहान काठमाडौँ तथा काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
बिहिबार बिहान १० बज्दा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५।३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज विशान गएको भुकम्प गत बैशाख १२ गतेको पराकम्प हो ।
