Wednesday, November 18, 2015

बाबुद्धारा आफ्नै छोरीमाथि बलत्कार

Advertisement
===ADS===
सल्यान । सल्यानको शारदा नगरपालिका –१४ मा एक व्यक्तिले मादक पदार्थ सेवन गरि आफ्नै १५ वर्षीया छोरीलाई बलत्कार गरेका छन् ।  जबरजस्ती करणी गरेको अभियोगमा शारदा नगरपालिका–१४ बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


ती व्यक्तिले मादक पदार्थ सेवन गरी डरत्रास देखाई कात्तिक ३० गते आफ्नै घरमा छोरीलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More