Wednesday, November 18, 2015

तरकारी बिक्री नभएपछि प्रधानमन्त्रीलाई ‘कोसेली’

मंसिर २, २०७२- भारतीय नाकाबन्दी र इन्धन अभावका कारण आफ्ना उत्पादन बिक्री नभएपछि काभ्रेका किसानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कोसेली’ पठाएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले ज्ञापनपत्र र बिक्री नभएका कृषि उपज प्रधानमन्त्रीलाई कोसेली पठाएका हुन् ।

किसान संघ काभ्रेका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई बन्दा, मूला, धनिया लगायतका तरकारी र बिग्रेको खुवा हस्तान्तरण गरे । ‘इन्धन नहुँदा खेत जोत्न पाइएन,’ उनले भने, ‘फलेका तरकारी र दुग्ध उत्पादन पनि बजारसम्म ल्याउन पाइएन ।’

Comedy Video SHIT

हा हा हा कमेडी भिडियो ट्वाइलेटको बाहिर आफ्नो ब्वायफ्रेन्ड लाइ कुराएर भित्र गर्लफ्रेन्डले यस्तो बिचित्र नाटक देखाए पछि | भिडियो सहित

Prem Baniya Speech

प्रत्यक नेपालीले सुन्नु पर्ने प्रेम बानियाको यो स्पीच | हरेक युवाहरु को मनको आवाज यसरि बोले पत्रकार प्रेम बानियाले | हेर्नुहोस भिडियो ==>

A 4 year old girl singing to inspire her mother who’s fighting cancer

आमा क्यानसर को बिरामी भए पछि ४ बर्षकी छोरीले आमाको अघि बसेर गाएको गीतले आमा यसरि रोइन हेर्नुहोस भिडियो ==>

New Nepali Movie Official Promo BINDAAS-3

नायिका शुभेच्छा थापाको यस्तो Hot & Sexy सिन भएको बिन्दास ३ को अफिसल ट्रेलर सार्बजनिक !!

नेपाली सिनेमा जगतमा मौलाउँदै गएको यस्तो भद्दा सिन र वाक्यहरु कसरी हेर्नु परिवार सगै बसेर यस्ता चलचित्रहरु ???

ब्लु फिल्म खेलेर मज्जाले अमेरिकामा जमेका नेपाली युवती यी हुन् -तस्बिर सहित

अमेरिका । कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न मुभी या ब्लु फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।

रविन मृत्यु प्रकरणः प्रहरी भन्छ ‘अफवाह’

बागलुङ, ३ मंसिर/लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेर छुटेका युवक रविन पूनको सातापछि मृत्यु भएपछि जिल्लामा उत्पन्न तनाब र आरोप प्रत्यारोपको प्रहरीले खण्डन गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले उक्त घटनामा प्रहरीले कुटपिट गरेको भन्ने हल्ला भ्रामक भएको बतायो । तंग्राम घर भई बागलुङ बजारमा बस्दै आएका २१ बर्षिय रविन पुनको गत कात्तिक २८ गते मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाईबाट रहस्यमय मृत्यु भएको आरोप लगाउदै आएका थिए । युवकलाई पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि लगेको समयमा मृत्यु भएपछि आफन्त र प्रहरीविच तनाव बढेको थियो । प्रनाउ चक्रबहादुर सिंहले पत्रकार सम्मेलनमा प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको र त्यसको ५ दिनपछि विरामी भएर उपचारका लागि गएपछि मृत्यु भएको बताए । 

बाबुद्धारा आफ्नै छोरीमाथि बलत्कार

सल्यान । सल्यानको शारदा नगरपालिका –१४ मा एक व्यक्तिले मादक पदार्थ सेवन गरि आफ्नै १५ वर्षीया छोरीलाई बलत्कार गरेका छन् ।  जबरजस्ती करणी गरेको अभियोगमा शारदा नगरपालिका–१४ बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पूर्व युवराज पारस शाहकाे अर्को हंगामा

कान्छी श्रीमती ल्याउन पारसले ज्ञानेन्द्रलाई भने “नयाँ घर चाहियो”

काठमाडौं । पारसकी प्रेमिका थाइल्याण्ड नागरिक ‘लिन कान्निका’का कारण शाही परिवार तनावमा परेको छ । थाइल्यान्डमा रहेका पारसले दसैंमा कान्निकालाई सँगै काठमाण्डौं ल्याउने खबर पठाएपछि कान्छी श्रीमतीका रुपमा भित्र्याउन खोजेको आशंकामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार चिन्तामा परेको हो ।

तराइका विवादित पाँच जिल्लाबारे एमाओवादीको विकल्प, कांग्रेस, एमाले ढुलमुलमा

काठमाडौं । पहिलेदेखि अहिलेसम्म तराईका पाँच जिल्लालाई लिएर देखिएको विवाद साम्य भएको छैन । संविधान जारी भए पनि यिनै जिल्लाको विवादले तराईमा असन्तोष देखिएको छ । के भन्छन् र कस्तो अडान छ त तराईका विवादित जिल्लाबारे कांग्रेस, एमाले र एमाओवादीको ?
एमाओवादीले दियो विकल्प

औषधिका सयौ गाडी भारतीय सीमामा थन्किए , मुलुकभर औषधिको चरम अभाव

वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् ।

औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ । भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् ।

चीनसँग तेल सम्झौता गर्न नेपाली टोली भोलि बेइजिङ जाने

काठमाडौं । चिनिया तेल कम्पनी पेट्रो चाइनाले तेलको ब्यापारिक सम्झौताको लागि नेपाल आयल निगमललाई बोलाएपछि नेपाली टोली शुक्रबार चीनको बेइजिङ जाने भएको छ । चीनबाट तेल आयात गर्ने यसअघि नै सहमति भइसकेकाले सम्झौतालाई मुर्तरुप दिन नेपाली टोली शुक्रबार बेइजिङ जाने भएको हो ।

सिन्धुपाल्चोकमा फेरी भूकम्पको धक्का महसुस

काठमाडौँ ३ मंसिर । बिहिबार बिहान काठमाडौँ तथा काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । 

बिहिबार बिहान १० बज्दा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५।३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज विशान गएको भुकम्प गत बैशाख १२ गतेको पराकम्प हो ।

दुई गैससलाई उत्कृष्ठ पुरस्कार

बागलुङ, २ मंसिर/राष्ट्रिय योजना आयोग र समाजकल्याण परिषदले तोकेका सूचक पूर्ण रुपमा पुरा गरेर जिल्लाका दुई गैरसरकारी संस्थाले उत्कृष्ठ पुरस्कार पाएका छन् । तोकिएका ४ विषयका दर्जनौं सूचकमा उत्कृष्ठ भएपछि बागलुङमा मुख्य कार्यालय भएर विभिन्न ६ जिल्लामा कार्यरत चारतारे युवा क्लब (सिवाइसी) नेपाल र धौलागिरी अञ्चलमा कार्यरत आमा मिलन केन्द्रले १० हजार नगद र प्रमाणपत्र पाएका हुन् । क्लबले बागलुङसहित पाल्पा, गुल्मी, अर्घाखाँची, लमजुङ र तनहुँ जिल्लामा पुगेर १६ शाखामार्फत लघुवित्त लगायतको काम गर्दै आएको छ । त्यस्तै केन्द्रले एचआइभी संक्रमित भएकाहरुको उपचार, काउन्सिलिङ र आयआर्जनको क्षेत्रमा काम गर्दै आएको छ । 

जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बुधवार एक कार्यक्रमका विच क्लबका अध्यक्ष चण्डीप्रसाद शर्मा र केन्द्रकी अध्यक्ष ज्ञानु थापालाई नगद पुरस्कारसहित प्रमाणपत्र हस्तान्तरण गरे । आयोग र परिषदले आन्तरिक सुशासन, पारदर्शीता, लेखा प्रणाली, कामको प्रकृति, बैठक, साधारणसभा, निर्णय कार्यान्वयन, परियोजना अनुगमन र सरोकारवालाको सहभागिता लगायतका विषयमा उत्कृष्ठ छनौट गरेको हो । जिल्लामा गैसस महासंघ, जिविस र प्रशासनका अधिकृत सहभागि सिफारिस समूह र केन्द्रमा आयोग, परिषद र महासंघको टिमले अनुगमन तथा मूल्यांकन गरेर अन्तिम नामाबली प्रकाशित गरेको अध्यक्ष प्रमानन्द कंडेलले बताए । महासंघमा जिल्लाका ४२ गैसस सहभागि छन् । जिल्ला तहको सिफारिस समितिले सिफारिस गरेपछि केन्द्र तहको राष्ट्रिय योजना आयोग, समाजकल्याण परिषद र गैसस महासंघको केन्द्रीय समितिले ती संस्थाको फाइल अध्ययन गरेको थियो । साथै उनीहरुले जिल्लामा आएर पनि सम्बन्धीत संस्थाको वास्तविकता बुझेर पुरस्कारका लागि छनौट गरेको हो । पुरस्कार वितरण समारोहमा शाक्यले जिविसले गैरसरकारी संस्थालाइ नियमन गरेर समाज विकासको लागि लगाएपनि उनीहरुको कामले समाजमा छुट्टै पहिचान कायम गर्न सकेको बताए । राम्रो काम गरेकै कारण पुरस्कृत भएकोले जनताको सहयोगीको रुपमा अझै सफलतामा पुग्न उनले शुभकामना पनि दिए । गैसस महासंघ बागलुङका अध्यक्ष प्रमानन्द कंडेलको अध्यक्षता, सचिव बैकुण्ड सापकोटाको संचालन र उपाध्यक्ष पुनम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पुनरावेदन वार इकाइका अध्यक्ष कृष्णप्रसाद निउरे, पुरस्कृत संस्थाका तर्फबाट चण्डीप्रसाद शर्मा र ज्ञानु थापा तथा पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले शुभकामना व्यक्त गरेका थिए । यसैविच केन्द्रीय महाधिवेसनका लागि महासंघले केन्द्रीय प्रतिनिधिहरु पनि छनौट गरेको छ । प्रतिनिधिमा आमा मिलन केन्द्रकी अध्यक्ष ज्ञानु थापा, धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रका अध्यक्ष इश्वरलाल राजभण्डारी, भीमापोखरा युवा क्लबका अध्यक्ष अमरबहादुर थापा, दिपज्योती युवा क्लबका सचिव तेजप्रसाद शर्मा, गाजा युवा क्लबका रेशम नेपाली, स्वयंशक्ति नेपालका अध्यक्ष बैकुण्ठ सापकोटा, तमान युवा क्लबका जोकलाल बुढा, परिवर्तनका लागि प्रतिवद्धताबाट संगीता शर्मा र आत्मनिर्भर सामुदायिक संस्थाकी सीता शर्मा छनौट भएका हुन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More